आइफोनप्रति मानिसहरुको क्रेज बढ्दाे ,भारतमा आइफोनका प्रयोगकर्ता एक करोड पुगे

एप्पल कम्पनीको सर्वाधिक लोकप्रिय प्रोडक्ट आइफोनप्रति मानिसहरुको क्रेज कुनै लुकेको विषय होइन । आइफोन चाहे जति नै धेरै महंगो किन नहोस्, केही फ्यान यस्ता छन्, जो आइफोन नै प्रयोग गर्न रुचाउँछन् । आइफोनका प्रयोगकर्ता विश्वमा लगातार बढिरहेको अवस्थामा विश्वमा दोश्रो धेरै जनसंख्या भएको देश भारतमा आइफोनका प्रयोगकर्ता एक करोड पुगेका छन् । साथै भारतमा एप्पलको आइफोन ११ औँ लोकप्रिय ब्राण्ड बनेको छ । सन् २०१७ को अन्त्यमा सार्वजनिक तथ्यांक अनुसार...