निर्माता बि.जे शर्माले काेइला बैशाख २१ मा लिएर अाउने
चलचित्र कोइला को ट्रेलर सार्वजनिक भएको छ । आउँदो बर्षको बैशाख २१ गतेबाट प्रर्दशनमा आउन लागेको उक्त चलचित्रको काठमाडौमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । मद्रासि लुक्समा देखिएका प्रज्वलको यो कोइला चलचित्रबाट निकै नै दर्शकको प्रशंसा पाउने आकलन गर्न सकिन्छ । निर्देशक गजेन्द्र रञ्जितको निर्देशनमा निर्मित एक्सन, लब स्टोरी र सेण्टिमेण्टलमा आधारित चलचित्र कोइलामा नायक प्रज्वल गिरी, नायिका सोनिया गिरी, ध्रुब कोईराला, किरण थापा, बिशाल पहारी, कालु...

