सेक्सअघि महिलाहरुको रुचीको विषयमा नयाँ तथ्य सार्वजनिक

    याैन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर याैन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन्...

यौनबारे रोचक तथ्य : हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन्

हाम्रो समाजमा यौनशिक्षाको कमी भएकै कारण अझैपनि हामी यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनौँ । यौनसमस्या तथा यौनसम्बन्धी रोगहरू लागिहालेमा पनि दोस्रो व्यक्तिलाई समस्या नबताउनाले यसले ठुलो समस्या निम्त्याउन सक्छ । यस विषयलाई जति नै लुकाउन खोजेपनि यौन आवश्यकता हो । त्यसैले समाजमा यौनशिक्षा निकै जरुरी छ । विश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन ।लुकी लुकी यौन सम्बन्धिका किताब पढ्ने, यौन कृयाकलाप...

सन्तान पछिको यौन जीवन कस्तो होला ?

सन्तान पछिको यौन जीवन कस्तो होला धेरैको मनमा यस्तो प्रश्न हुन सक्छ । बच्चा जन्मिसकेपछि पार्टनरसँग औसत दुई महिनापछि हुने यौन सम्पर्कले जोडीलाई अझै बढी माया साटासाट गर्ने अवसर दिने नयाँ अध्ययनले देखाएको छ । १ हजार १ सय १८ अभिभावकमा गरिएको एक अध्ययनमा ९४ प्रतिशतले आफ्नो यौन जीवनबाट पूर्ण सन्तुष्ट रहेको बताए भने ६० प्रतिशतले सन्तान जन्मेपछिको यौन जीवन सुखद हुने बताए । नयाँ अभिभावकले औसतमा ५८ दिनपछि आफ्ना पार्टनरसँग यौन...