P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पोस्टमार्टम रिपोर्ट भन्छ : शालिनको बलात्कार भएको देखिएन

  • प्रकाशीत मिती

    फागुन २०, काठमाडौं ।

विद्यालयको होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएकी चितवनकी १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट आएको छ ।

त्रिवि शिक्षण अस्पतालले शालिनको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको हो । रिपोर्टमा शालिनको बलात्कार नभएको उल्लेख गरिएको छ ।रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुन्डिएर) भनिएको छ । शालिन गत फागुन १० गते होस्टेलमा मृत फेला पर्नुभएको थियो ।

उहाँको परिवारले उहाँको बलात्कारपछि हत्या भएको दावी गर्दै आएको थियो । उहाँको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएकोमा परिवारको दवावमा काठमाडौं ल्याइएको थियो ।

रिपोर्ट सार्वजनिक भएसँगै शालिनले आत्महत्या गरेको पुष्टि भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या नै देखाएको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal