P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अमेरिकी टोली उत्तर कोरियामा

प्योङयाङ, माघ २३ । उत्तर कोरियासँग आणविक निशस्त्रीकरणका विषयमा वार्ता गर्न अमेरिकी टोली प्योङयाङ पुगेको छ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर वार्ता अघि स्टेफेन बेगन नेतृत्वको अमेरिकी टोली प्योङयाङ गएको हो ।

बेगन नेतृत्वको अमेरिकी टोलीले उत्तर कोरियाको आणविक निशस्त्रीकरणको खाका तयार गर्ने बताइएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले आफ्नो आणविक उत्पादन बन्द नगरेको प्रतिवेदन सार्वजनिक गरेपछि अमेरिकी टोली प्योङयाङमा छलफल गर्न पुगेको हो ।

सन् २०१८ को जुनमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा भेटवार्ता भएको थियो । सो भेटवार्ताले निशस्त्रीकरणका लागि  सकारात्मक प्रयास गरेको थियो । उत्तर कोरिया निशस्त्रीकरणका लागि तयार भए पनि त्यसको प्रक्रियाबारे अझै दुवै पक्षबीच सहमति भइसकेको छैन ।एजेन्सी

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal