P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नयाँ भूमि ऐन कार्यान्वयनमा चुनौती

सरकारले लागु गरेको भूमि सम्बन्धी ऐनले जमिनको अव्यवस्थित खण्डीकरण रोकिने विश्वास लिएको छ  । जमिनको वर्गीकरणले जमिनको उपयोगको व्यवस्थित आधार तयार हुने बताइएको छ । 

सरकारले भूमि सम्बन्धी नयाँ ऐन पारित गरेसँगै कार्यान्वयनको विषयमा वहस सुरु भएको छ ।

लामो गृहकार्य र बहसपछि पारित भूमि सम्बन्धी ऐन वैज्ञानिक ढंगबाट आएको भूमि सुधार तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको भनाई छ ।

अहिलेको ऐनले घर घरका मान्छे जग्गाको कारोवारी बन्ने र जमिनको जथाभावी खण्डीकरण गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने किसिमबाट आएको मन्त्री अर्यालले बताइन ।

ऐनमा जथाभावी प्लटिङलाई निषेध गरेको छ भने व्यवस्थित सहरी विकास र भवन निर्माणको लागि स्थानीय निकायसँग समन्वय गरी अघि बढ्न सकिने उल्लेख गरिएको बताइन्छ ।

खेतियोग्य जमिनको जथाभावी कित्ताकाट र खण्डीकरणलाई ऐनले कत्तिको रोक्न सक्छ त्यो भने कार्यान्वयन पक्षलेनै देखाउनेछ । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित
बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने
राष्ट्र बैंकले भन्योः बैंकका सबै शाखा खोल
व्यक्तिको नाममा दर्ता भएका २६४ विघा जग्गा सरकारको नाममा
हरभजन सिंह सिनेमामा आउँदै
कृषिमन्त्री खनाल भन्छन– भारतले पठाएको पत्र आफैंले प्रधानमन्त्रीलाई दिएको हुँ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal