P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

हरभजन सिंह सिनेमामा आउँदै

भारतीय क्रिकेटर हरभजन सिंहले अभिनयमा डेब्यू गर्ने भएका छन्।

सिहं तमिल सिनेमा फ्रेन्डसिपुबाट सिनेमामा डेब्यू हुन लागेका हुन्।

आइतबार आफ्नो डेब्यू सिनेमाको पोस्टर ट्वीट गर्दै उनले आफ्नो अभिनय यात्राको जानकारी दिएका हुन्। सिनेमाको पोस्टरमा दुई पुरुष हातलाई एउटै हतकडी लगाएको देखाइएको छ।

यो सिनेमालाई जोन पउल राज र साम सूर्याले बनाउन लागेका हुन्।

सिनेमा यसै गर्मीमा रिलिज हुने बताइएको छ।

सिंह बलिउड अभिनेत्री गीता बासराका पति हुन्।

हरभज भारतीय टेस्ट क्रिकेट इतिहासम सर्वाधिक विकेट लिने दोश्रा अफस्पिनर हुन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक पारित
बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने
राष्ट्र बैंकले भन्योः बैंकका सबै शाखा खोल
व्यक्तिको नाममा दर्ता भएका २६४ विघा जग्गा सरकारको नाममा
नयाँ भूमि ऐन कार्यान्वयनमा चुनौती
कृषिमन्त्री खनाल भन्छन– भारतले पठाएको पत्र आफैंले प्रधानमन्त्रीलाई दिएको हुँ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal