काठमाडौं महानगरपालिकाको वडा १४ ‘सिल’ काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमित भेटिएपछि वडा बिहीबार सिल गरेको छ । वडामा कोरोनाको भयावह स्थित आउन नदिन वडा सिल गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरू, बल्खु र लाम्पाटी क्षेत्रमा पनि संक्रमित देखिएको कारण अनिश्चितकालका लागि वडा सिल गरिएको हो । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने रास्वपा प्रवेश गर्दै सुदन गुरुङ बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमित भेटिएपछि वडा बिहीबार सिल गरेको छ ।
वडामा कोरोनाको भयावह स्थित आउन नदिन वडा सिल गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो ।
कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरू, बल्खु र लाम्पाटी क्षेत्रमा पनि संक्रमित देखिएको कारण अनिश्चितकालका लागि वडा सिल गरिएको हो ।