विनोद चौधरीलाई कोरोना संक्रमण प्रकाशीत मिती भदौ १२, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने रास्वपा प्रवेश गर्दै सुदन गुरुङ बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।
डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।