P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

जुकरबर्गलाई आफ्नै फेसबुक स्टाटसले दियो तनाव

 

माघ ५, काठमाडौं

आफ्नै स्टाटसका कारण फेसबुकका सीईओ मार्क जुकरबर्गले ३.३ बिलियन गुमाउनु परेको छ ।

जुकरबर्गले व्यवसाय, ब्राण्ड र मिडियाका पोष्टलाई कम महत्व दिई, न्य’ज फिडमा परिवर्तन गर्ने घोषणा गरेका थिए । त्यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकता दिने भन्दै जुकरबर्गले आफ्नो पेजमा लेखेका थिए ।
त्यही स्टाटसका कारण फेसबुकले ३.३ बिलियन डलर गुमाउनु परेको ब्लूमबर्ग न्यूजले जनाएको छ। वाल स्ट्रिटमा शुक्रबार मात्र फेसबुकको शेयर मूल्य ४।५ प्रतिशतले गिरावट आएको छ ।
यससँगै जुकरबर्ग विश्वका अर्बपतिहरुको सूचीमा पनि एक स्थान तल झरेका छन् । उनलाई स्पेनिस अमानसियो ओर्टेगाले पछि पार्दै चौथो स्थानमा उक्लिएका छन् ।
जुकरबर्गले आफ्नो दिनको सुरुवात ७७.८ बिलियनको मालिकका रुपमा गरेका थिए तर, शेयर बजारमा आएको गिराबटका कारण ७४ बिलियनमा दिनको अन्त्य गरे ।
शुक्रबारको स्टक मार्केट बन्द हुँदा अमेजानका जेफ बेजोसको सम्पत्ति १०९ बिलियन डलर पुगेको फोब्र्सले जनाएको छ । नयाँ वर्ष सुरु भएपछि मात्र बेजोसको आन्दानीमा १० बिलियन थपिएको छ । यसको अर्थ दिनको एक बिलियन हुन्छ ।
उनी माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी बनेका छन् ।

 

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal