P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पेन्सिलभेनियामा पनि बाइडेनले ट्रम्पलाई उछिने

  • प्रकाशीत मिती

    कात्तिक २१, काठमाडौं ।

ब्याटलग्राउन्ड स्टेटमा डोनल्ड ट्रम्पलाई उछिन्दै अघि बढेका जो बाइडेन पेन्सिलभेनियामा पनि अग्रता बनाउन सफल भएका छन् । मतगणना भइरहेका पाँच राज्यमध्ये चारमा बाइडेन र एकमा ट्रम्पको अग्रता छ । यद्यपी, सबै राज्यमा प्रतिस्पर्धा कडा देखिएको छ । 

पछिल्लो परिणामअनुसार पेन्सिलभेनियामा ट्रम्पलाई बाइडेनले ५ हजार ५ सय ६१ म्तले पछि पारेका हुन् । जर्जियामा पनि बाइडेन सानोे मतान्तरले अघि छन् । पछिल्लो परिणामअनुसार यहाँ ट्रम्पलाई बाइडेनले १ हजार ९७ मतले पछि पारेका छन् । 

अहिलेसम्म मतगणना भइरहेका राज्यमध्ये एरिजोना र नेभादा पनि बाइडेन नै अघि छन् ।  ९० प्रतिशत मतगणना हुँदासम्म एरिजोनामा बाइडेन ४७ हजार मतले अघि छन् । त्यस्तै, नेभादामा ११ हजार मतले अघि छन् । उत्तरी क्यारोलिनामा ७६ हजार मतले ट्रम्प अघि छन् । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal