प्रदेश २ मा आज सार्वजनिक बिदा प्रकाशीत मिती माघ ५, काठमाडौं । प्रदेश नम्बर २ मा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ। मधेस आन्दोलनका क्रममा बलिदानी दिएका सहिदहरूको सम्झनामा हरेक वर्ष झैं यस वर्ष पनि माघ ५ गते (आज) प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। मुख्यमन्त्रीको सञ्चार सचिवालयका अनुसार बलिदानी दिवसका लागि सार्वजनिक बिदा दिइएको हो। सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा यो दिवस मनाउने गरिएको हो। यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएको छ। शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
प्रदेश नम्बर २ मा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ।
मधेस आन्दोलनका क्रममा बलिदानी दिएका सहिदहरूको सम्झनामा हरेक वर्ष झैं यस वर्ष पनि माघ ५ गते (आज) प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
मुख्यमन्त्रीको सञ्चार सचिवालयका अनुसार बलिदानी दिवसका लागि सार्वजनिक बिदा दिइएको हो।
सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा यो दिवस मनाउने गरिएको हो।
यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएको छ।