P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन

फागुन २३, काठमाडौं ।
राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ ।
फागुन २९ मा हुने निर्वाचनका लागि बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान केन्द्र तोकिएको छ । अब पाँच वर्षेकार्यकालका लागि राष्ट्रपति चयन हुन लागेको हो। नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनका तर्फबाट विद्यादेवी भण्डारीलाई नै अघि सारिसकेको छ ।
भण्डारीको प्रधिस्पर्धीका रूपमा कांग्रेसले मानबहादुर विश्वकर्मा वा लक्ष्मी राईमध्ये एक जनालाई अघि सार्ने सम्भावना रहेको बताइएको छ । दलित तथा जनजातिमध्यबाटै उम्मदेवार बनाएमा सकारात्मक सन्देश जाने भन्दै कांग्रेसले उनीहरूको नाम अघि सरेको छ । यसको औपचारिक निणर्य भने कांग्रेसले आज गर्ने छ । विश्वकर्मा प्रतिनिधिसभाका सांसद हुन् भने राई पूर्वसांसद हुन् । चुनावी अंकगणितमा वाम गठबन्धनले उठाउने उम्मेदवार नै राष्ट्रपति बन्ने करिब सुनिश्चत छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal