P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

हमासका शीर्ष नेता हानिया मारिए

  • प्रकाशीत मिती

    साउन १६, काठमाडौं ।

एजेन्सी । प्यालस्टिनी विद्रोही समूह हमास प्रमुख इस्माइल हानिया इरानमा मारिएका छ्न् । लामो समयदेखि इरानको संरक्षणमा रहंदै आएका हानिया तेहरानस्थित आफनै घरमा मारिएका हुन ।

हानिया इजरायली आक्रमणमा मारिएको पुष्टी हमासले गरेको छ । हमास समुहले एक विज्ञप्ति जारी गर्दै हानिया तेहरानस्थित उनकैे निवासमा इजरायली आक्रमणमा मारिएको पुष्टी गरेको हो ।

इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको शपथ समारोहको उदघाटन समारोहमा भाग लिएर निवास फर्के लगत्तै इराजलयले गरेको बम हमलामा मारिएका हुन् । हमासका प्रमुख र मुख्य योजनाकारको रुपमा परिचित हानियाको मृत्युले हमासलाई ठुलो धक्का लागेको छ ।

इजरायलमाथि गत अक्टोबर ७ मा उनकै नेतृत्वमा आक्रमण भएको हो । लामो समयदेखि इरानमा बस्दै आएका हानियाको मृत्युले हमास इजरायल युद्धमा कसरी अगाडी बढ्छ भन्ने बिषय अन्यौलमा परेको छ ।

उनकै घरमा गरिएको आक्रमणमा उनका अंगरक्षक पनि मारिएका छन् भने उनको निवास भनि ध्वस्त भएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
लायन्स क्लब इन्टरनेसनलद्वारा आँखा अस्पताललाई ८० लाखको उपकरण सहयोग
खैरो हेरोइन किनबेच गरेको आरोपमा काठमाडौँको कलंकीबाट ४ जना पक्राउ
उद्योगसहित तीनवटा समितिको बैठक बस्दै
ट्रम्पको पद ग्रहण पछि अमेरिकामा टिकटकको सेवा पुनः सुरु
दोश्रो मध्यपुर नगर अधिवेशनको अध्यक्षमा अधिवत्ता नन्दकृष्ण श्रेष्ठको उमेदवारी
पूर्वराजा शाहद्वारा पाटन दरबारको भ्रमण

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal