सुनको मूल्य हालसम्मकै उच्च दुई लाख २३ हजार प्रकाशीत मिती असोज ८, काठमाडौँ । काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ । आज (बुधबार) सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो । एकै दिन चाँदी २० रुपैयाँ बढेको छ । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने रास्वपा प्रवेश गर्दै सुदन गुरुङ बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु यी ३३ जिल्लामा आज बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज (बुधबार) सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो । एकै दिन चाँदी २० रुपैयाँ बढेको छ ।