P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

इतिहासमा नयाँ पाना

  • प्रकाशीत मिती

    माघ १, काठमाडौँ ।

देशले पुस महिनाको अन्तिम दिन एउटा इतिहासको पाना थप गरेको छ । घटनाहरु सवै सधैका लागि हुदैनन् तर कुनै कुनै घटना यस्ता हुन्छन जसले इतिहास कोर्दछ । हो २०८२ पुस मसान्तले नेपाली कांग्रसको जीवनमा ऐतिहासिक पाना थपेको छ ।
केवल नेपाली कांग्रेसले सभापति समेतको नयाँ समिति मात्र पाएको हैन यसले समाजमा असरल्ल भएको अविश्वासलार्ई विश्वासमा वदल्नैपर्ने कार्यभार पनि पाएको छ । जिम्वेदारी पाउनु पनि एउटा अवसर हो जसको सदुपयोग होस् भन्नेकामना जनतामा रहेको छ ।
नायक वन्ने लक्ष्यले विश्वप्रकास शर्मा र गगन कुमार थापाले लिएको जोखिम केवल उनिहरु को नायकत्व वा खलनायकत्वले सकिदैन । नेपाल र नेपालीको वर्षौदेखि उकुसमुकुस भएर रहेको मनकोपीडा , विकास र निकासको माग सम्वोधन हुन्छ कि हुदैनको दोसाधमा पुगेको छ । उनिहरु पनि नियमित राजनैतिक दलजस्तै करेसावारी सम्याउदैमा दिन गुजार्दैजान्छन कि समाजको माग र आवश्यकतालाई पहिलो कदम वनाउछन् । समयको कठघरामा छाडिदिउ ।
जनताले खोजेको शुसाशनको मुद्दा, सामाजिक न्यायको मुद्दा,समानताको मुद्दा,गाँस,वाँस,कपासको मुद्दा काहानेर गएर चुकेको भन्ने निक्र्यौल गरी जनतालाई विश्वासमा लिनु र भर्खरै भएको जेन्जी आन्दोलनको मागलाई अंगीकार गर्नु पनि नयाँ नेतृत्वको लागि चुनौति रहको छ ।
समाज प्रतिक्रियाको राजनीतिले ग्रस्त छ । ठुला वा साना नेता ओठेजवाफले समाजसुधार्छु भन्ने भ्रममा रहेको वेला वोलीमा लगाम लगाउदै जनताको मर्मलाई आत्मसाथगर्नेहो भने विशेष माहाधिवेशनले दिएको जिम्वेदारीले सार्थकता पाउने थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
यति विमान दुर्घटना : पहिचान भएका शव आफन्तलाई जिम्मा लगाइँदै
टिपर आतंक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal