P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

दिल्लीमा सन्दिप लामिछानेकाे प्रसंशा, प्लेइङ ईलाभेनमा पर्ने सम्भावना उच्च

  • प्रकाशीत मिती

    चैत्र २२, दिल्ली

इण्डियन प्रिमियर लिगमा दिल्ली डयरडेभिल्सका प्रशिक्षक रिक्की पोन्टिङले नेपाली क्रिकेटर सन्दिप लामिछाने प्लेइङ ईलाभेनमा पर्ने सम्भावना उच्च रहेको बताएका छन ।

आज नयाँदिल्लीस्थित होटल ललितमा डेयरडेभिल्सले आयोजना गरेको पत्रकार सम्मेलनमा कोच पोन्टिङले यस्तो बताएका हुन । सन्दिप अझै सिक्ने क्रममा रहेको भएपनि आइपिएलको कुनै न स्टेजमा टिममा पर्ने सम्भावना रहेको उनको भनाई थियो । टिममा पर्नका लागि सन्दिपले आफुलाई उच्च लयमा राख्ने विश्वास पनि पोन्टिङले ब्यक्त गरे ।

सन्दिप लामिछाने निक्कै राम्रो लेग स्पिनर भएको भन्दै पोन्टिङले प्रसंशा गरे । कोच पोन्टिङले सन्दिपको स्वभाव पनि निक्कै राम्रो भएको भनेर प्रसंशा गरेका थिए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
रास्वपा प्रवेश गर्दै सुदन गुरुङ
बालेनको चुनावी तयारी, झापामा सम्पर्क कार्यालय उद्घाटन
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal