अफगानिस्तानकाे काबुलमा आत्मघाती विस्फोट, ३१ को मृत्यु
प्रकाशीत मिती
बैशाख ९, काठमाडाैं
अफगानिस्तानको राजधानी काबुलको एक मतदाता परिचयपत्र दर्ता केन्द्र नजिकै आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ, घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् मतदाता परिचय पत्र लिनका लागि पालो पर्खेर बसेका सर्वसाधारणहरु मारिएका हुन् । घटनाको स्लामिक स्टेट ग्रुपले आफ्नो समाचार एजेन्सी अमाकमार्फत लिएको छ ।
अफगानिस्तानका आन्तरिक मामिला मन्त्री नजीव दनेशले आत्मघाती हमलाकारी पैदल नै उक्त केन्द्रमा आएका थिए ।
अफगानिस्तानमा यसै वर्ष चुनाव हुँदैछ । मतदाता नामावली दर्ता केन्द्रमा आउँदो अक्टोबरमा हुने संसदको चुनावका लागि परिचय पत्र बनाउन धेरै सर्वसाधारण आएका थिए। त्यहाँ सरकारी अधिकारी परिचय पत्र वितरण गर्दै थिए ।
‘घटनास्थलमा महिला, बालबालिकाहरु थिए, मानिसहरु मतदाता परिचयपत्र लिन आएका थिए’ घटनास्थल नजिकै रहेका बासिर अहमदले भनेका छन् ।
विस्फोटबाट नजिकै रहेको भवनको झ्याल र कारमा क्षति भएको छ । स्राेत