P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पार्टी एकिकरण नगरे वामदेवले एमाले छाड्ने

  • प्रकाशीत मिती

    बैशाख ९, काठमाडाैं

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम एमाले माओवादीबिच पार्टी एकिकरण नभए एमाले पार्टी नै छाड्ने भएका छन् ।

जनयुद्धलाई उल्लेख गर्नुपर्ने तथा बराबरी हैसियतमा एकता हुनुुपर्ने एजेण्डामा प्रचण्डको समर्थन गर्दे गौतमले प्रधानमन्त्री ओलीलाई पार्टी एकिकरण नगरे आफु एमाले पार्टी नै छोड्ने निधो गरेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार ओलीले जनयुद्ध स्वीकार्न नसकेको र बराबरी हैसियतभन्दा पनि माओवादीसँग ७०, ३० को अनुपातमा एकता गराउने तथा सक्यो भने विलय नै गराउने रणनीतिमा लागेका बेला वामदेवले प्रचण्डको पक्षमा उभिदै ओलीलाई नै काउन्टर दिएका हुुन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
रातो मत्स्येन्द्रनाथको रथ असार ३ गते जावलाखेल लगिने
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal