गोरु काटेको आरोपमा झापाका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति गोरु काटेको आरोपमा बुधबारेमा बुद्धशान्ति २ का २६ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय बसन्त साह र इलाम देउमाई नगरपालिका–४ का २७ वर्षीय विक्रम सोनाम पक्राउ परेका हुन्। स्थानीय बलबहादुर दर्जीको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
घटनास्थलबाट ६० किलो गोरुको मासुसमेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।