दशैंमा गाडी अभावः फुलपाती अघि नै घर जान यातायात विभागको आग्रह प्रकाशक सन्देश दैनिक संवाददाता प्रकाशीत मिती असाेज १२, काठमाडाै यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि बैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्य हुने भएको छ । विभागले नै दसैँमा गाडी अभाव हुने संकेत गरेको हो । विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फुलपातपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । फुलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म यात्रुलाई फुलपातीअघि नै घर जान आग्रह गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, ८७ संक्रमित थपिए अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना आफन्त पनि, मलामी पनि श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग देउवासँग पौडेल पक्ष झनै रुष्ट जाम हटाउन कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि बैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैँमा यात्रामा समस्य हुने भएको छ ।
विभागले नै दसैँमा गाडी अभाव हुने संकेत गरेको हो ।
विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फुलपातपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् ।
फुलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म यात्रुलाई फुलपातीअघि नै घर जान आग्रह गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।