नयाँ फिल्ममा अनिल र साेनाम पहिलाे पटकसँगै
-भवानी दुलाल

फाइल तस्विर बलिउड नायिका साेनाम कपुरकाे नयाँ फिल्म एक लड्कीकाे देखा ताे एसा लगा आज रिलिज भएकाे छ । बिहिवार भारतीय मिडियामा यस फिल्म बारे निमार्ण पक्षले जानकारी गराएकाे हाे । दर्शकले याे पटक साेनामका साथमा उनका वाबु अनिल कपुरलाइृ पनि देख्न पाउँनेछन् । आफ्ना बाबुसँग फिल्ममा काम गर्दा धेरै खुसी लागेकाे बताउँदै धेरै कुरा सिक्न पाएकाेमा गर्व महशुस भएकाे बताएकी छिन् । कुनै बेला बलिउडमा धमाका मच्चाएका नायक...