बलिउडमा अर्काे दखद् खबरः अभिनेत्री नरगिस रबाडीकाे निधन
मुम्बई (एजेन्सी) । बलिउड क्षेत्रमा फेरि अर्को अभिनेत्रीको निधनको शोक परेको छ । बलिउडका चर्चित अभिनेत्री श्रीदेवीको निधनको पीडा सेलाउन नपाउदै बलिउडमा अर्की एक अभिनेत्रीको पनि निधन भएको हो । अभिनेत्री नरगिस रबाडीको निधन भएको हो । देख भाइ देख जस्ता केही चर्चित सोमा काम गरेकी अभिनेत्री नरगिस बलिउडमा शम्मी आन्टीको नामले परिचिति थिइन । ८९ वर्षकी नरगिस पछिल्लो समय फराहा खान र बोमन इरानीको चलचित्र शीरी फरहाद की तो निकल...

