काठमाडौं । आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । जिम्बावेमा भएको प्रतियोगिता खेलेर नेपाली टिम शुक्रबार स्वदेश फर्किएको हो । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई मात्र हराएको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो भने आयरल्याण्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्गयाएको थियो । नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंह लगायतका पदाधिकारीले खेलाडीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका...
चैत ३ काठमाडाैं । जिम्बाम्बेमा जारी आईसीसी विश्वकप छनोटको सातौं स्थानका लागि हुने प्ले अफमा नेपाल शनिबार नेदरल्याण्डसँग अन्तिम खेल खेल्दैछ । एकदिवसीय मान्यता पाएपछि नेपाली टोली उत्साहित छ भने प्रतियोगितामा खराब लयमा देखिएको नेदरल्याण्ड्स सुपर सिक्समा पुग्न नसकेपछि सातौ स्थानका लागि खेल्नु परेको छ । क्वेक्वेस्थित क्वेक्वे स्पोट्र्स क्लबको मैदानमा हुने खेलमा नेपालले झन्डै दुई वर्षपछि नेदरल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। पपुवा न्यूगिनीसँग जित हात पारेको नेदरल्याण्ड नेपाललाई हराउँदै आफू उत्कृष्ट भएको...
चैत १, काठमाडौं । आईसीसी विश्वकप छनोटको प्लेअफको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले बलिङ गर्ने भएसँगै पपुवा न्युगिनीले ब्याटिङको निम्तो पाएको छ । वल्ड हरारियन्समा यी दुई टिमबीचको खेल हुन लागेको हो । आजको खेल दुबै टिमलाई महत्वपूर्ण छ । नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको खण्डमा र अर्को प्ले अफमा हङकङलाई नेदरल्याण्डले पराजित गरेमा नेपालले एक दिवसीय मान्यता पाउनेछ । तर नेपाल पपुवा न्यनिगीसँग पराजित भएमा नेपालले इतिहास रच्ने सुनौलो...

