आज बाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा ,‘भैरे, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’
आज बाट तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । गत साता रिलिज भएका चार चलचित्र ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ मध्ये कुनै पनि चलचित्रले राम्रो ब्यवसाय गर्न नसकेको यथार्त सबैको सामु छर्लङ हुँदा हुदै पनि अहिले तीन चलचित्र ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ प्रदर्शनमा आएका हुन् । यी तीन चलचित्र मध्य ‘भैरे’ र ‘पण्डित बाजेको लौरी’ प्रचार प्रसार सहित प्रदर्शनमा आएको छ, भने ‘चक्कर’ बिना...

