औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा असोज १८ गतेदेखि २७ गतेसम्म दशैं मेला हुने
चितवनमा नेपालीहरुको महाने चाड वडा दशैंको अवसर पारी दशैं मेला २०७५’ हुने भएको छ । चितवन उद्योग संघको आयोजनामा चितवन औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा असोज १८ गतेदेखि २७ गतेसम्म दशैं मेला २०७५’ हुन लागेको हो । संघले सोमवार भरतपुरमा पत्रकार सम्मेलन गरी नुनदेखि उनसम्म एकै ठाउ, दशैं महोत्सव २०७५ घुम्न भरतपुर जाउ’ भन्ने नारा दिईएको महोत्सवमा सबै प्रकारको उपभोग्य वस्तुहरु उपलब्ध हुने जानकारी दिएको हो । संघका अध्यक्ष भेषराज दुवाडीले...

