चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक , छुल्ठिमको दमदार डान्समा (भिडियो)

केहि दिन अघि सार्वजनिक टिजरबाट निकै राम्रो प्रतिकृया बटुलेको चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । शुक्रबार हाइलाईट्स नेपालको अफिसियल युट्युब च्यानलबाट ुपैसा फेक तमाशा देखु बोलको आइटम गीत सार्वजनिक गरिएको हो । नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको उक्त आइटम गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले पनि कम्मर भाँचेका छन् । उक्त गीतमा शशि रावल र राजेन्द्र भट्ट मिस्टर आरजेको आवाज रहेको छ भने संगीत...