रास्वपा दर्ता खारेजीको निर्णय कानुनअनुसार हुन्छ : प्रमुख निर्वाचन आयुक्त

कप्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुनले तोकेको क्षेत्राधिकारभित्र प्रवेश गरेर टुंगो लगाइने बताएका छन्।   आयोगले शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग गरेको निर्वाचन समीक्षा कार्यशालालाई सम्बोधन गर्दै उनले कुनै व्यक्तिले अर्को पार्टी खारेज गरी पाउँ भनेर निवेदन दिएकै भरमा निर्णय भने नहुने बताए। रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले केही दिन अघि निर्वाचन आयोगमा निवेदन दिएका थिए। सर्वोच्च अदालतको...

७० प्रतिशतभन्दा माथि मतदान हुन्छ- प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशतभन्दा धेरै मत खस्ने बताएका छन् । भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदान पछि सञ्चारकर्मीसँग उनले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताए । उनले देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । उनले सबै मतदातालाई मतदानमा सहभागी हुन उनको अपिल छ । थपलियाले देशैभरको निर्वाचनको...