दुई ठूला देशको बीचमा रहेको नेपाल संभावनाले पनि केन्द्रविन्दु रहेको प्रचण्डको भनाई ,पुरा पढनु होला ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताउनु भएको छ ।चितवनको भरतपुरमा पार्टी कार्यकर्तालाई बुधबार विहान प्रशिक्षण दिदै अध्यक्ष दाहालले महान् उद्देश्यका साथ पार्टी एकीकरण गरिएको भन्दै एकताको महासागरमा पौडिएर विगतका गल्तीको पाप पखाल्ने सुनौलो अवसर भएको बताउनु भयो । उहाले भन्नुभयो, महासागरमा नुहाएर आएपछि पाप पखालिन्छ भने जस्तै विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने...

