आइपिएल: कसले कति रूपैयाँ पुरस्कार पाए?
११औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ। सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको हो। १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८-३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो। विजेता चेन्नई सुपर किङ्सले ४१ करोड २८ लाख रूपैयाँ पुरस्का पाएको छ। आइपिएलमा कसले कुन अवार्ड पाए ? विजेता–चेन्नई सुपर किङ्स–४१ करोड २८ लाख रूपैयाँ उपविजेता–सनराइज हैदारावाद–२० करोड ६४ लाख रूपैयाँ तेस्रो–कोलकोत्ता...

