ऋतिक संसारकै ‘ह्यान्डसम हिरो’
एजेन्सी । बलिउड सुपरस्टार ऋतिक रोशन विश्वकै ह्यान्डसम अभिनेताका रुपमा दरिएका छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार वर्ष २०१८ को सुन्दर अभिनेताहरुको सूचीमा विश्वका सबै अभिनेतालाई पछि पार्दै ऋतिक एक नम्बरमा परेका हुन् । सन् २०११ र २०१२ मा ऋतिक एशियाको ५० ‘सेक्सी’ पुरुषको सूचीमा शीर्ष स्थानमा थिए । ऋतिक दुनियाकै गुड लुकिङ सेलिब्रेटीको रुपमा एक नम्बरमा पर्दा बलिउडका अर्का स्टार सलमान खान सातौं स्थानमा छन् । यसअघि सन्...

