अाज बुधबार तपाईको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको दिन तपाईको मनमा पराक्रम कायम रहेपनि शरीरमा सामान्य समस्या देखिन सक्छ । जागिर या व्यवसायमा नयाँपन आउने छ । कार्यक्षेत्रको सुधारले तपाइलाई आनन्दित बनाउने छ । विवाद र झगडाबाट मुक्त रहनु जरुरी छ । दैनिक जीवनमा गरिने काममा नयाँपनले वाताबरण सकारात्मक रहने छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो तपाईकालागि आज आर्थिक क्षेत्रमा गरेका...