फ्राइडे रिलिजः मिस्टर भर्जिन’, ‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘बाह्रमासे’

फ्राइडे रिलिज अन्तरगत आज (शुक्रबार) ‘मिस्टर भर्जिन’, ‘जय शम्भु’, ‘ब्ल्याक’ र ‘बाह्रमासे’ प्रदर्शनमा आएका छन् । चलचित्र मिस्टर भर्जिनलाई बिसारत बस्नेतले निर्देशन गरेका हुन् । यो चलचित्रले यौन मनोबिज्ञानको कथा भन्ने प्रयास गरेको छ । चलचित्रमा गौरव पहारी, मरिष्का पोखरेल, बिजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला राज सापकोटालगायतका कलाकारको अभिनय छ । चलचित्र ‘जय शम्भु’ प्रदर्शनमा आएको छ । रुपेश तामाङले निर्देशन गरेको चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र...