बुर्तिवाङमा यात्रु बाहक बस दुर्घटना हुंदा १ काे मृत्यु १० घाईते
चैत ६, बुटवल ।बुटवलबाट बुर्तिवाङ आउँदै गरेको यात्रु बाहक रात्रि बस दुर्घटना भएको छ । लु १ ख ७४३९ नंबरको यात्रुबाहक रात्रिवस मंगलबार विहान ४ बजेर १५ मिनेट जाँदा बुर्तिवाङ नगरपालिका १ खप्तरीवाङ गरगरेदेखी २५ मिटर तल बडीगाड खोलामा खसेर दुर्घटना भएको एक प्रत्यक्षदर्शिले बताए। ‘म अघिल्लो गाडीमा थिएँ, पछीपछी आएको उक्त यात्रुबाहक बस एक्कासी बडीगाड खोलामा खसेको आवाज आयो, उनले भने, बसमा यात्रा गरिरहेकी एक बृद्ध महिला सम्पर्कमा छैनन अन्य करीब...

