गौचन हत्या प्रकरण: लोप्साङ लामासहित ३ पक्राउ
-सन्देश दैनिक संवाददाता

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा संलग्न लोप्साङ लामा, अमर लामा र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको पक्राउबारे अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्दैछ । गत असोज २३ गते काठमाडौंको शान्तिनगरबाट नयाँ बानेश्वर जाने क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार गरी हत्या भएको थियो । हत्याको ३६ दिनपछि यसअघि प्रहरीले...