मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारी साधनलाई रोक ,सडक व्यबस्थित गर्ने भरतपुर महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन

मुख्य राजमार्गमा तीन पाङ्ग्रे सवारी साधनलाई रोक लगाई सडक व्यबस्थित गर्ने भरतपुर महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन गर्न बाटो खुलेकोछ । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिए पछि भरतपुर महानगरपालिकाले गरेको निर्णय कार्यन्वय हुने भएको हो । भरतपुर महानगरपालिकाले साउन ५ गते बाट कार्यन्वयन हुने गरि वाइपास रोड, पुर्वपश्चिम राजमार्ग संगै नारायणगढ र मुग्लिन गरि १६ ठाउ“ बाट तीन पाग्रे सवारी साधनलाई क्रस गर्ने पाउने व्यवस्था गरेको थियो तर अहिले आएको आदेश...