चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश हुँदै

सरकारले अनसनरत डा.गोविन्द केसीका माग बेवास्ता गर्दै सोमबार संसदमा राष्ट्रिय  चिकित्सा शिक्षा विधेयक दोस्रोपटक पेस गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसीको असहमतिका बीच सरकारले विधेयक संसदमा पेश गर्ने तयारी गरेको हो। सोमबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालले जानकारी दिएको छ। डा. केसीसँग वार्ता गर्ने प्रयास गरिरहेको सरकारले त्यस अगावै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्न...