‘जोकर’ काे रिलिज फाल्गुन ३ गते हुने पक्का
-सन्देश दैनिक संवाददाता
याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेकाे नेपाली चलचित्र ‘जादुगर २’ अर्थात ‘जोकर’ फाल्गुन ३ गते देशभर रिलिज हुने पक्का भएकाे छ ।शनिवार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै ‘जोकर’ आगामी फाल्गुन ३ नेपाली दर्शकमाँझ आउने निमार्ण पक्षले जनाएकाे हाे । जोकर’ चलचित्रमा महादेव त्रिपाठीको निर्देशन र विशेष पन्तको लेखन रहेको छ । कलाकार तथा निर्देशक महादेव त्रिपाठीकाे हाँस्यव्यङ्गले भरिएकाे यस चलचित्र ‘जादुगर २ ‘ अर्थात ‘जोकर’ आफ्ना अरु चलचित्रहरु जस्तै दर्शकलाई ...

