प्रदेश युवा परिषद् बागमतीले गर्यो विभिन्न सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला

प्रदेश युवा परिषद् बागमतीले विभिन्न सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती काठमाडौंले विभिन्न क्षेत्रको सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो । वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवालक्षित आवेदन फारम खुल्ला गरेको जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रुपा थापा...