रुपन्देहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

गएराती रुपन्देहीमा भएको बेग्ला बेग्लै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा परि तिलोत्तमा–१५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापा र  टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पश्चिम नवलपरासीकी २४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो । थापा तिलोत्तमा–३ जानकीनगरमा बिहिबार राति १२ बजेतिर गुडिरहेको मोटरसाइकलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी चढेको मोटरसाइकल र चालक गए रातीदेखि फरार  रहेका थिए ।  खोजी गर्ने क्रममा...

रुपन्देहीमा १६ हजार बढीले जिते कोरोना, ११ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा १६ हजार बढीले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले सोमवार साँझ जारी गरेको तथ्याङ्कमा हालसम्म १६ हजार २ सय ६५ जनाले कोरोना जितेको उल्लेख छ । पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको तथ्याँकअनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ६  सय २८ जना रहेको छ  भने लक्षण देखिएका संक्रमितको संख्या ३६२...