टी-ट्वान्टी लिग: सुपर ओभरमा लुम्बिनीको जित

काठमाडौं । लुम्बिनी अल स्टारले नेपाल टी-ट्वान्टी लिगमा  फार वेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गरेको छ । टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी...