वीरगन्जमा असार १ गतेदेखि विद्यालय खुल्ने

वीरगन्जमा आगामी असार १ गतेदेखि विद्यालय संचालन गरिने भएको छ। वीरगन्ज महानगरपालिकाले असार १ गतेदेखि स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर विद्यालय खोल्ने निर्णय गरेको मयर विजय कुमार सरावगीले बताए। सबै परिस्थिति सामान्य रहेमा पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मका कक्षा संचालन गरिने उनले बताए। महानगरमा कोरोना घट्दो रहेकोले शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको उनको भनाई छ। आइतबारदेखि विद्यालयका प्रशासनिक काम संचालन हुने उनले जानकारी दिए। विद्यालयमा भौतिक उपस्थिति गराएर पठनपाठन गर्न...

वीरगन्जमा ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला रहेका छन् । संक्रमित हुनेमा २३  वर्षका पुरूषदेखि ५६ वर्षका पुरूष रहेका छन् ।  कोरोना संक्रमण पुष्टि हुनेमा स्वास्थ्यकर्मी , कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका र कारखानामा कार्यरत कर्मचारीहरु पनि रहेका...

न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ पहिलो हप्ताभित्र सबै तहमा पार्टी एक भइसक्ने बताएका छन्। मंगलबार वीरगन्जमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै विवाद र असन्तुष्टि नरहेको बताए। पार्टीमा नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिए पनि प्रवक्ताको भूमिकामा श्रेष्ठ नै रहेको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा पदपूर्ति पनि छट्टै हुने दावी गरे। उनले आफूले सोमबार पदपूर्तिका विषयमा प्रधानमन्त्री केपी ओलीसँग कुरा गरिसकेको भन्दै प्रधानमन्त्रीले...