कांग्रेस प्रदेश अधिवेशन सर्‍यो

काठमाडौँ– नेपाली कांग्रेसको प्रदेश अधिवेशनको मिति सरेको छ । अधिवेशन सुरु हुन दुई दिनमात्र बाँकी रहँदा मिति सारिएको हो । कांग्रेस महाधिवेशन निर्वाचन समितिका अनुसार यही मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन अब प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुनेछ । प्रदेश अधिवेशनको मिति सार्न मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो । सो छलफलमा सहमति भएपछि...