आकस्मिक स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा
काठमाडौं : नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। झण्डै १ घण्टा बसेको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास गएका हुन्। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली शितल निवास गएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। यस्तै आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनको उम्मेदवार टुंगो लगाउन बसेको बैठक अनिर्णित बनेको छ। बैठक...

