चोरीएको गित गाउने गायिका बिन्दा सुन्दासले शिव नारायण जोशीलाई मुद्दा हालेर देखाउन चुनौती (भिडियाे सहित)
साली भेना लौन हो गितका ओरिजिनल श्रष्ठा शिव नारायन जोशीले भनेका छन् मेरा लगातार तीन गित हुबहु चोरेको छ चोरको सम्राटले । लौन हो, बनैमा बनचरी र तिलको अचार (सोल्टी सलाम) । कुत्तालाई लगौटी नलाउदा के को लाज रु मान्छे भएदेखी लाज लाग्नु पर्ने हैन ?कुत्ताहरुले खुलम्खुल्ला गित चोरीरहेका छन । मुद्दा हालेर क्षतिपुर्ती असुल उपर गरेरै छाड्छु ।एउटा गित हैन बारम्बार लगातार ३/४ वटा गित चोर्ने राम थापा शिशिर...

