सुर्खेत दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आज चार यात्रुको ज्यान गएको थियो।  प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले घाइते यात्रुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।  ...

नवलपरासी पश्चिममा गोली चल्यो, एक जनाको मृत्यु

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले गोली चलाएको छ। गोली लागि एक जनाको मृत्यु भएको छ। गोली लागेर प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको छ। बुधबार पश्चिम नवलपरासीको सुस्तास्थित नाकाबाट केही नेपाली जबर्जस्ती भारततर्फ जान थालेपछि रोक्ने क्रममा प्रहरीलाई घेरेर ढुंगामुडा गर्न थालेपछि गोली चलाउनुपरेको नवलपरासी पश्चिमका एसपी अजय केसीले जानकारी दिए। सशस्त्र नायब निरीक्षक (सइ) शंकर बुढाथोकी ढुंगाले लागेर घाइते भएका छन्। सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेका...

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्‍यो

नयाँदिल्ली । नागरिकता संशोधन कानुन (सीएए) को समर्थन गर्ने र विरोध गर्ने समूह बीच दिल्लीमा भड्किएको हिंसामा परी मर्नेको संख्या ३२ पुगेको छ ।  समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीको उद्धृत गर्दै अहिलेसम्म हिंसाका कारण मर्नेको कुल संख्या ३२ पुगेको जनाएको छ ।  दिल्लीको गुरु तेग बहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जनाको र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ...

अमेरिकामा तीन नेपालीले जिते सवा १ करोडको चिट्ठा !

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरका तिन युवाहरुले सयुक्त रुपमा १ लाख डलरको चिट्ठा जितेका छन् । उनीहरुले उक्त एक लाख डलरको रकम भएको स्क्रायच चिट्ठा मेरिल्याण्डमा किनेका थिए । एक लाख अमेरिकी डलर झन्डै अर्थात् एक करोड १४ लाख नेपाली रुपैयाँको लोटरी जितेका हुन् । तीनै जना आफन्त हुन् भने उनीहरु नेपालको बाग्लुङ र पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड राज्यको ग्लेनबर्नी शहरमा बसोबास गर्दछन् । उक्त चिट्ठा जित्ने तीन युवारुमा क्रमस...

हङकङ निर्यातमा ७.३, आयातमा ८.४ प्रतिशतको वृद्धि

हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।  गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ ।  यसबाट हङकङलाई सन् २०१८ मा ७२ अर्ब २२ करोड अमेरिकी डलर बराबरको व्यापार घाटा भएको छ । सरकारका प्रवक्ताले गत...

नेपालका दाेहाेरी गीत युएईमा घन्किदै

तस्विर प्रकाश ढकाल युएईको केन्द्र मानिने वर दुबईको अफ फाईदी नजिकै होटेल इम्पेरियल स्विटको अगाडि नासा नामको एक नेपाली दोहोरी साँझ खुलेको छ । रोजगारको सिलसिलामा युएई मा रहदै आएका दुई नेपालीहरु मिलेर दोहोरी साँझ सञ्चालनमा ल्याइएकाे हाे । विभिन्न किसिमका नेपाली परिकारहरुको पाउनुका साथै नेपाली लोक दोहोरी गायक गायिकाहरुकाे स्वर सुन्न सकिनेछ । दोहोरी साँझ हरेक दिन बिहान १० बजे देखि रातको १२ बजेसम्म खुल्ने सञ्चालक पक्षकाे...

कोरिया छाडेर खोरियामा रमाउँदै

पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनु भयो ।  कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किनुभयो । उहाँले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाल्नुभयो । आधुनिक खोर बनाएर...

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङको महत्वपूर्ण भेटवार्ता भोली हुँदै

महत्वपूर्ण भेटवार्ताका लागि दुई शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपति डोल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । यी दुई नेताबीच मंगलबार ऐतिहासिक भेटवार्ता हुँदैछ । ट्रम्प र किमको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ । यो वार्ताले अमेरिकासँग नयाँ सम्वन्ध स्थापित हुने विश्वास लिइएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । भेटवार्ताका...

ओमनमा एक नेपाली अपहरणपछि बलात्कृत

ओमनको मावेलामा ६ बंगालीद्वारा अपहरणपछि बलात्कृत भएकी एक नेपाली घरेलु कामदारलाई ओमनी प्रहरीले शनिबार उद्धार गरेको छ । प्रहरीले उनलाई निर्माणाधीन घरको शौचालयबाट उद्धार गरेको हो । उनी प्रहरीको संरक्षणमा छिन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। शुक्रबार दिउँसो ३ बजे अपहरणमा परेकी बुटवलकी ती पीडितलाई प्रहरीले शनिबार बिहान ३-३० बजे उद्धार गरेको हो । अपहरणकारी फरार छन् । ‘राम्रो घरमा काम लगाइदिन्छु’ भनी बोलाएर ती युवतीलाई बंगालीहरूले...

‘काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ’ मोनो रेल उपयुक्त हुँदैन !

रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली ईन्जिनियर तथा विज्ञहरुको काठमाडौंका लागि मोनो रेल उपयुक्त नभएको बताएका छन् । सोसाइटी अफ नेप्लिज ईन्जिनिययर्स युकेद्धारा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै लन्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल ईन्जिनियर डा. विनोदलाल अमात्यले मास ट्रान्जिट सिस्टम को आवश्यक्ता र भुकम्पको जोखिमलगायत दृष्टिकोणबाट हेर्दा मोनोरेल काठमाडौंका लागि उपयुक्त नभएको बताए । दीर्घकालिन हिसाबले हेर्दा काठमाडौं उपत्यकामा मेट्रो अर्थात भुमिगत रेलसेवा नै चाहिन्छ, उनले...