‘हिजो आजका कुरा’ सिनेमाको पहिलो गीत (भिडियाेसहित) हिजो आजका कुरा’ सिनेमाको पहिलो गीत रिलिज भएको छ। सिनेमाले माया जदौुं बोलको गीत सार्वजनिक गरेको हो। गीतको भिडियो दर्जन जति कलाकारको नृत्य छ । अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशकिय डेब्यू सिनेमाको यस गीतको भिडिओमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भूवन चन्द, मिथिला शर्मा, बसुन्धरा भूषाल, गौरी मल्ल, दिनेश डिसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, शम्भुजित बाँस्कोटा, ऋचा शर्मा, केकी अधिकरी, रिमा विश्वकर्मा, नविक के।भट्टराई र साकार पन्त सहित अन्य कलाकारलाई देख्न सकिन्छ। दिपक शर्माको संगीतमा तयार भएको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ। गीत आनन्द अधिकारीले लेखेका हुन् । सिनेमा बैशाख १२ गतेदेखि रिलिज हुनेछ। सिनेमामा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त लगायत कलाकारहरुको अभिनय छ । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार दक्षिण एसियाली कला प्रदर्शनी काठमाडौंमा सुरू रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा तीन वर्षपछि एकसाथ देखिए पल र आँचल ज्यान मार्ने धम्कीपछि सलमानको घरअगाडि अस्थाई प्रहरी चौकी स्थापना, बढाइयो सुरक्षा लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
हिजो आजका कुरा’ सिनेमाको पहिलो गीत रिलिज भएको छ।
सिनेमाले माया जदौुं बोलको गीत सार्वजनिक गरेको हो।
गीतको भिडियो दर्जन जति कलाकारको नृत्य छ ।
अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशकिय डेब्यू सिनेमाको यस गीतको भिडिओमा सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भूवन चन्द, मिथिला शर्मा, बसुन्धरा भूषाल, गौरी मल्ल, दिनेश डिसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, शम्भुजित बाँस्कोटा, ऋचा शर्मा, केकी अधिकरी, रिमा विश्वकर्मा, नविक के।भट्टराई र साकार पन्त सहित अन्य कलाकारलाई देख्न सकिन्छ।
दिपक शर्माको संगीतमा तयार भएको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ। गीत आनन्द अधिकारीले लेखेका हुन् । सिनेमा बैशाख १२ गतेदेखि रिलिज हुनेछ।
सिनेमामा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त लगायत कलाकारहरुको अभिनय छ ।