कोरोनाको संक्रमण महिलामा भन्दा पुरुषमा बढी हुनुको वैज्ञानिक कारण
कोरोना भाइरसले महिलालाई भन्द बढी निशाना पुरुषलाई किन बनाउँछरु यो प्रश्न लामो समयदेखि उठ्दै आएको छ। अहिले आएर वैज्ञानिकहरुले यसको जवाफ खोजेका छन्। उनीहरुले यसो हुनुका केही कारणहरु उल्लेख गरेका छन्।
कोरोनाका महामारी सुरुदेखि नै महिलाभन्दा पुरुष बढी जोखिममा रहेको देखिँदै आएको छ। कोरोनाका कारण अहिलेसम्म मृत्यु भएको तथ्यांक हेर्ने हो भने पनि पुरुषको संख्या धेरै रहेको छ। यसकापछि विभिन्न कारणह रहेको बताइँदै आएको भए पनि अहिले आएर वैज्ञानिकहरुले यसको असली कारण पत्ता लगाएको दावी गरेका छन्।
‘नेचर’ जर्नलमा प्रकाशित एक अध्ययनमा कोरोनाबाट मृत्यु हुनेमा ६० प्रतिशत पुरुष रहेको उल्लेख गरिएको छ। अध्ययनका मुख्य वैज्ञानिक यले विश्वविद्यालयका प्रोफेसर अकीको इवासाकीले भनेका छन्, ‘हामीले अध्ययन गर्दा यो पायौँ कि पुरुष र महिलाले कोरोना भाइरसकाविरुद्ध विभिन्न प्रकारका प्रतिरक्षा प्रणालीको विकास गरेका छन्।’
ऋभलतगचथ mबकबबि द्द
अन्वेषकहरूले गैर संक्रमित मेरिकाको येल न्यू हेभन अस्पतालमा भर्ना भएका संक्रमितको र्याल र रगतको नमूनाहरू संकलन गरेका थिए। यसपछि उनीहरुले संक्रमितहरुको प्रतिरक्षा प्रतिक्रिया लिनका लागि प्रत्यक्ष निगरानीमा राखेका थिए। यो अनुसन्धानबाट अनुसन्धानकर्ताले महिलामा टी–लिम्फोसाइट्स सहित एक प्रबल प्रतिरोधी शक्ति भएको पत्ता लगाए। टी लिम्फोसाइट्स एक प्रकारको सेतो रक्त कोशिका हो जसले भाइरसहरूलाई चिन्न र समाप्त गर्न सक्छ।
उमेर पुगेका महिलाहरुमा टी लिम्फोसाइट्स रहेको हुन्छ जसका कारण उनीहरू पुरुषका तुलनामा कोरोनाको राम्रोसँग सामना गर्न सक्दछन्। यसको विपरीत पुरुषहरूमा टी–सेल गतिविधि कमजोर रहेको अनुसन्धानकर्ताले पाए। उनीहरूका अनुसार टी–सेलहरू पुरुषहरूमा बढ्दो उमेरसँगै कमजोर हुँदै जाने र तिनीहरू सजिलै कोरोना भाइरसको सिकार हुने गरेको अनुसन्धानमा पाइएको हो।
द्यष्मज ीबद
त्यस्तै पुरुषहरूले अत्याधिक मात्रामा साइकोकिन्स उत्पादन गर्ने गर्दछन् जुन एक प्रकारको इन्फ्लेमेटरी प्रोटिन हो। जसले शरीरको प्राकृतिक प्रतिरोधात्मक प्रणालीको दोस्रो भाग बनाउँदछ। कोरोना संक्रमणका गम्भीर घटनाहरू ‘साइटोकिन्स आँधी’ सँग जोडिएको छ। यसको कारण प्रतिरक्षा प्रणालीले आवश्यकताभन्दा बढी कार्य गर्न थाल्छ र शरीरलाई खतरनाक र घातक अवस्थामा धकेल्छ। अध्ययनले यो कुरा पनि पत्ता लगाएको छ कि साइटोकिन्सको स्तर उच्च भएका महिलाहरूमा पनि यस रोगको संक्रमणको जोखिम भने बढी नै देखिएको छ।
शोधकर्ताहरुले यस अध्ययनबाट महिला र पुरुषलाई अलग–अलग उपचार विधिको आवश्यकता रहेको निष्कर्ष निकालेका छन्। उदाहरणका लागि पुरुषहरुमा खोपको सहायताले टी–सेल प्रतिक्रियाहरु बढाउनु पर्दछ भने महिलालाई साइटोकिन प्रतिक्रिया सुस्त बनाउने खालको उपचार गर्नुपर्दछ।
यद्यपि यो अध्ययन ठूलो मात्रामा गरिएको छैन। त्यसैले यसमाथि प्रश्नहरू उठ्न सक्छन्। यसमा जम्मा ९८ जना सहभागी थिए। बिरामीहरूको औसत उमेर पनि ६० वर्ष आसपास रहेको थियो।
प्रकाशितस् ब्गनगकत द्दठ, द्दण्द्दण् ्र ज्ञज्ञस्द्धडस्द्धज्ञ भदौ ११, २०७७, बिहिबार
घ
क्ज्ब्च्भ्क्
न्यमिभल न्बतभ
ख्ष्ब ल्भध बतभच अयलतभलत
प्रतिक्रिया
त्च्भ्ल्म्क्ष्ल्न्
काठमाडौँ उपत्यकामा पहिलोपटक एकैदिन संक्रमित हुनेको संख्या ३०१ पुग्यो
चिनियाँ नौसेनाले सैन्य अभ्यास गरिरहँदा नो–फ्लाई जोनमा घुस्यो अमेरिकी जासुसी विमान
‘सम्धीको नियुक्ति’मा वरिष्ठ मन्त्रीसामु यसरी निरीह बने अर्थमन्त्री खतिवडा
पाँच दिनदेखि बेपत्ता ४ किशोर(किशोरी ‘विश्वकै लामो’ पुल हेर्न पो गएका रहेछन् १
अमेरिकालाई चेतावनी दिन चीनद्वारा दुई वटा क्षेप्यास्त्र प्रहार
मृत्युदर अब ह्वात्तै बढ्न सक्छः विज्ञ, मृत्यु संख्या कम गर्न निषेधाज्ञास् प्रवक्ता गौतम
एचबदजग ऋजभतबलब
ल्त्ऋ क्mबिि ब्म
ःयतयचजभबम
न्गाि ीगदचष्अबलत
ल्भउब िीषभ क्ष्लकगचबलअभ
ब्चनजबपजबअजष् क्ष्मभदबच ब्म
थ्भतष् ब्ष्च ऋबचदयल ँचभभ
द्यबचबज व्भधभििभचक