P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

बलिउडका सेलेब्रिटीहरू धमाधम माल्दिभ्स जाँदै, यस्तो छ पूँजीवादी कारण

केही समययता बलिउडका सेलेब्रिटीहरू माल्दिभ्स गएर अर्धनग्न फोटोशूट गराउन थालेका छन् । 

भारतमा कोरोना संकटका कारण धेरै मानिसको मृत्यु भइरहेको र अर्थतन्त्र पनि समस्यामा परिरहेको बेलामा धनी बलिउडे सेलेब्रिटीहरू माल्दिभ्समा मस्ती गरिरहेका भेटिन्छन् । 

भारतबाट माल्दिभ्स जानेहरूको संख्या पोहोर सालको तुलनामा ५० प्रतिशतले बढेको छ । पहिलापहिला गोवामा छुट्टी मनाउने भारतीय सेलेब्रिटीहरूले आजभोलि माल्दिभ्सका तस्वीर आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा राख्ने गरेको पाइन्छ । 

यसका पछाडि ठूलो पूँजीवादी स्वार्थ जोडिएको छ । हुन त यी सेलेब्रिटीहरू आफैं नै पूँजीवादका भद्दा रूप हुन् । दर्शकहरूलाई विलासी जीवनशैली देखाएर त्यस्तै शैली अपनाउन र सामान किनाउन यिनीहरूलाई पूँजीपतिहरूले प्रयोग गर्ने गरेका छन् । 

माल्दिभ्सको कुरा गर्दा, सेलेब्रिटीहरू ट्राभल एजेन्सीको पैसामा त्यहाँ गइरहेका हुन् । ट्राभल एजेन्सीहरूका लागि यी सेलेब्रिटीहरूले प्रचार गरिरहेका हुन् । 

भारतको हुनेखाने मध्यमवर्गलाई माल्दिभ्स भ्रमणका लागि प्रेरित गर्नका लागि ट्राभल एजेन्सीहरूले चतुरतापूर्वक सेलेब्रिटीहरूको उपयोग गरिरहेको देखिन्छ ।  
 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
दक्षिण एसियाली कला प्रदर्शनी काठमाडौंमा सुरू
रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा
अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि
ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा
तीन वर्षपछि एकसाथ देखिए पल र आँचल
ज्यान मार्ने धम्कीपछि सलमानको घरअगाडि अस्थाई प्रहरी चौकी स्थापना, बढाइयो सुरक्षा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal