P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रियंका चोपडाले भारतका कोरोना संक्रमितको लागि संकलन गरिन् २२ करोड

बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले भारतका कोरोना भाइरस संक्रमितको लागि २२ करोड भारु संकलन गरेको जानकारी दिएकी छिन्।

इन्स्टाग्राममा प्रियंकाले २२ करोड रकम सहयोग जम्मा गर्न सहयोग पुर्याउने विश्वभरका आफ्नो शुभचिन्तकलाई धन्यवाद भन्दै यो रकमले भारतका कोरोना संक्रमितको ज्यान जोगाउन मद्दत पुर्याउने बताएकी छिन्।

उनले भनेकी छिन्,‘तपाइँहरुको सहयोगले कोरोना संक्रमितलाई बचाउने हाम्रो योजना सफल हुँदैछ। हामीले ५ हजार अक्सिजन कन्सन्ट्रेटर खरिद गरेका छौं। यसको मतलब हामीले हरेक महिना २५ सयलाई अक्सिजन सेवा दिन सक्छौं। यो रकमले १० खोप केन्द्रमा दक्ष जनशक्ति प्रदान गर्नेछ। ती जनशक्तिले दुई महिनामा ६ हजारलाई खोप लगाउनेछन्।’

‘सहयोग रकमले ४२२ अक्सिजन सिलिन्डर खरिद गरिएको छ जसमा प्रति सिलिन्डर ६ हजार लिटर अक्सिजन राख्न सकिन्छ’ उनी भन्छिन्,‘धन्यवाद जसले संक्रमितको ज्यान जोगाउन सहयोग पुर्याउनुभयो।’

भारतमा कोरोना संक्रमितहरु अक्सिजनको अभावमै ज्यान गुमाइरहेको समाचारहरु आइरहँदा प्रियंकाले स्वदेशका संक्रमित व्यक्तिको ज्यान जोगाउने अभियान थालेकी हुन्।

उनको अभियानलाई विश्वभरका भारतीयले समर्थन गरिरहेका छन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
दक्षिण एसियाली कला प्रदर्शनी काठमाडौंमा सुरू
रियालिटी शो ‘महागफाडी’ निर्माणको घोषणा
अभिनेता सारुक ताम्राकारको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि
ऐश्वर्या राई बच्चन कान्स फिल्म फेस्टिभलमा सहभागी भएपिछ पहिरनका कारण विवादमा
तीन वर्षपछि एकसाथ देखिए पल र आँचल
ज्यान मार्ने धम्कीपछि सलमानको घरअगाडि अस्थाई प्रहरी चौकी स्थापना, बढाइयो सुरक्षा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal